Logo

आठ सय कृषि फार्मलाई गण्डकी प्रदेश सरकारको अनुदान, पशुपंक्षीतर्फ चार सय ८१ ले पाए अनुदान

काठमाडौँ । व्यावसायिक पशुपंक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपंक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेका अनुसार पशुपंक्षीपालक किसानलाई रु…