Logo

निफ्राको सञ्चालकमा प्रवीण सुवेदी नियुक्त, सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व

काठमाडौँ । पूर्वाधार विकास बैङ्क -निफ्रा_को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । भदौ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणि जोशी,…