काठमाडौं । सुन एक विशेष धातु हो । नेपाल, भारतलगायत कतिपय देशमा मानिसहरू सुनलाई जीवनको हिस्सा मान्छन् । विवाहदेखि लिएर अन्य सबै प्रकारका कार्यक्रम पनि गरगहनाविना अधुरो देखिन्छन् । तर, सुन कहिल्यै सस्तो भएको छैन । समय अनुसार यसको मूल्य बढ्दै गएको छ । विश्वमा रहेको सुन एक सीमाभित्र रहेकाले मूल्य बढेको हो । सुन…