काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना (साउन)मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा ८ लाख ३२ हजार ७ सय ३९ बीमालेख जारी गर्दै उक्त बीमाशुल्क आर्जन गरेका हुन् । सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्कमध्ये…