काठमाडौं । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ । दूतावासले एक सर्कुलर जारी गर्दै भिसासम्बन्धि सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ । ई–भिसा…