Logo

सिटिजन्स बैंकको नयाँ शाखा टेकुमा, शाखा संख्या १८९ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८९औं शाखा काठमाडौं टेकुमा संचालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकले ३७ वटा र वाग्मती प्रदेशमा ५१ वटा शाखा पुर्‍याएको छ । टेकुमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ…