Logo

ढकालको नेतृत्वमा महासंघ प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, निर्यात प्रवर्द्धन गर्न २५ सुझाव

ढकालको नेतृत्वमा महासंघ प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, निर्यात प्रवर्द्धन गर्न २५ सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिको टोलीले अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघको निर्यात समितिका सभापति नरेशलाल श्रेष्ठसहितको टोलीले अर्थमन्त्रीसँग हाल देखिएको अर्थतन्त्रका बिसयमा सुझाव प्रस्तुतसँगै भेट गरेकाे हाे ।

laxmi

भेटमा महासंघको टोलीले पछिल्लो समय नेपालको निर्यात व्यापारमा देखिएको समस्या र त्यसको समाधानका लागि विभिन्न २५ बुँदामा सुझाव दिएकाे छ । भेटघाट कार्यक्रममा महासंघका उपाध्यक्ष ढकालले सरकारले निर्यातमा नगद अनुदान रोकेको बताएका थिए ।

उनका अनुसार पछिल्लो समय उद्योग विभागले हाल पाइरहेको निर्यात नगद अनुदानको लागि उद्योग विभागले छुट्याएको रकमको बजेट सकियो भनेर सिफारिश गर्न बन्द गरेकोले यस सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल राष्ट्र बैँक बीच समन्वय गरी सबै निर्यात भएका वस्तुहरुले निर्वाध रुपमा निर्यात नगद अनुदान पाउने व्यवस्था हुनुपर्ने बताए ।

यस्तै उनले निर्यातमा नगद अनुदानको सिमा पनि बढाउनुपर्ने, उद्योगी व्यवसायीलाई दिनुपर्ने सहुलियतपुर्ण कर्जा तयारी पोशाक उद्योगलाई पनि दिनुपर्नेलगायतका माग राखेका छन् ।

यस्ता छ २५ सुझाव :

प्रतिक्रिया दिनुहोस्
MBL