काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलरबा सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से ३६.८६ अंकले बढेर १ हजार ९ सय ८५.४४ को बिन्दुमा पुगेर बन्द भएको हो । साताको पहिलो कारोबार दिन आइतबार तगातार तीन सर्किट लागेर बन्द भएको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार…