Logo

मर्जर तथा एफपीओको कर विवादमा अर्को साता पुन सुनुवाई हुने

काठमाडौं । मर्जर तथा एफपीओको आयमा कर व्यवस्थाको सम्बन्धमा १६ वाणिज्य बैंकले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अर्को हप्ता सुनुवाई हुने भएको छ । उक्त सुनुवाई आजै (बुधबार) राखिएको थियो । तर, रिटको सुनुवाई कुनै टुङ्गोमा नपुगेपछि अक्रो साता पुन ः सुनुवाई राखिएको हो । सर्वोच्चको संवैधानिक इजलासले बुधबार हेर्दाहेर्दैमा राख्दै आगामी पुस ४ गतेका…