Logo

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा सोमबार र…