Logo

सस्तीयो नेपालीको भान्सा, एक महिनामै २.१२ प्रतिशतले घट्यो मूल्यवृद्धि

काठमाडौं । एक महिनामै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.१२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार असोज महिनासम्म ७.५० प्रतिशत रहेको यस्तो मुद्रास्फीति कार्तिक महिनासम्म आउँदा ५.३८ प्रतिशतमा पुगेको हो । यस्तै गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने यस्तो मुद्रास्फीति ३.३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार…