काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुरस्थित सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको शाखा स्थानान्तरण गरिएको छ । कम्पनीले आफ्नो शाखा कार्यालय कम्प्लेक्सबाट करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरेको हो । उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार गरिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका…