काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले सार्क राष्ट्रहरुबीच सुदृढ सम्बन्धमा जोड दिनुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद जशिम उद्दिनको नेतृत्वमा नेपाल आएको व्यापारिक प्रतिनिधिमण्डलसँग भेट्दै उनले यस्तो बताएका हुन् । दुईदिने भ्रमणका क्रममा सार्क चेम्बर प्रतिनिधिमण्डलले नेपालका परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउँद र सार्कका महासचिव मोहम्मद गोलम सरवारसँग भेट्दै ३९औँ…