Logo

एनआईएमबीको क्यासब्याक र स्मार्टफोन जित्ने अफर सार्वजनिक, माघ २९ गते सम्म संचालनमा रहने

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ । जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले रजिस्टेसन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् । साथमा अफर अवधिभर ४ जना…