काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा महेश आचार्य नियुक्त भएका छन । नेपाल सरकार मन्त्रीस्तरको निर्णयले उक्त बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य नियुक्त गरेको हो। आचार्य हाल अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक १०६७ का सञ्चालक…