Logo

भरतपुर महानगरपालिकाको बजेट घट्यो, ५ अर्ब १९ करोडको बजेट पेश

काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याएको छ । महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट पेश गरिएको हो । नगरसभामा त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने अनुमानित बजेट उपमेयर चित्रसेन अधिकारीले प्रस्ताव गरेका हुन् । यसपटक भरतपुरको बजेट गत वर्षभन्दा कम भएको छ…