Logo

पैसामा नागरिकता बेच्ने प्रावधान : अमेरिकाले ‘गोल्डेन कार्ड’ बेच्न शुरु गर्दा युरोपले ‘गोल्डेन पासपोर्ट’ मा लगायो प्रतिबन्ध

काठमाडौं । म्यानुएल डेलिया वर्षौंदेखि एउटा मुद्दामा फसेकी थिइन । २९ अप्रिलमा, युरोपेली अदालतले अन्ततः त्यो मुद्दामा आफ्नो फैसला सुनायो । डेलियाले सुरुमा त विश्वासै गर्न सकिनन्, ‘म नराम्रो खबरको पर्खाइमा थिएँ ।’ म्यानुएल डेलिया भ्रष्टाचार विरोधी ब्लगर हुन् । उनी युरोपेली संघको देश माल्टामा रहेको रिपब्लिका नामक नागरिक समाज संस्थाका कार्यकारी अधिकृत पनि हुन्…