काठमाडौं । नेपालले बर्षाैंदेखि वैदेशिक व्यापारमा घाटा व्यहाेर्दै आएको जगजाहेरै छ । यस्तो व्यापारघाटा कहिलेकसो त नेपालको बार्षिक बजेट बराबर नै पुग्छ । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ४ महिनामा पनि नेपालले ४ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । यस्तो घाटा खासगरी नेपालका छिमेकी मुलुक चीन र भारतसँग धेरै हुने गरेको…