काठमाडौं । एभरेष्ट बैंकको नयाँ शाखा टोखामा संचालनमा आएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १ सय २८ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका छन् । उक्त…