Logo

बैंकहरुको आधारदर पाँच वर्षअघिकै अवस्थामा फर्कियो, कर्जाको ब्याज वार्षिक साढे एक प्रतिशतले सस्तियो

काठमाडौं । बैंकहरुको आधारदर पाँच वर्ष अगाडिको अवस्थामा फर्किएको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकको कर्जाको ब्याजदर साढे एक प्रतिशतले सस्तो भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउँदा १७ वाणिज्य बैंकको आधारदर एकल अंकमा झरेको छ । औसतमा वाणिज्य बैंकको आधारदर यस अवधिसम्म ९.४३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको पुस…