काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सिओटी र ८३…