Logo

एभिएसन इण्ड्रष्टिजमा सप्लाई चेनको समस्या, एक चौथाइ विमान ग्राउण्डेड हुने

काठमाडौं । पछिल्लो समय उड्डयन उद्योग (एभिएसन इण्ड्रष्टि) मा आपूर्ति शृङ्खला (सप्लाई चेन)मा समस्या बढ्दा कठिनाइहरू अझ बढ्न सक्ने आँकलन गरिएको छ । कोरोना महामारीपछि गति लिन थालेको उड्डयन उद्योगमा निर्माता कम्पनीहरुले आवश्यक सामग्री सप्लाई गर्न नसकिरहेको अवस्था छ । क्यापा इन्डियाले सोमबार जारी गरेको प्रतिवेदनमा आपूर्ति शृङ्खलामा समस्याका कारण भारतका एक चौथाइ विमान आगामी…