Logo

सरकारको बजेट १५ खर्व ३० अर्वमा खुम्चियो, राजस्वको लक्ष्य पनि नभेटिने

काठमाडौं । सरकारले बजेट खर्चको अनुमान संशोधन गरेको छ । चालु आर्थिक बर्षका लागि भन्दै १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बढीको खर्च गर्ने लक्ष्य लिएको सरकारले बजेटको अर्धबार्षिक समीक्षा गर्दै यसको खर्चको अनुमान २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको हो । सोमबार बजेटको अर्धबार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले बजेट खर्चको संशोधित…