Logo

४ महिनामा निर्जीवन बीमा कम्पनीले उठाए १२ अर्ब ७३ करोड बीमाशुल्क, कार्तिकमा घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना अर्थात साउनदेखि कार्तिकसम्म नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुलक आर्जन गरेका हुन्…