काठमाडौं । स्याङजाको गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गल्याङ–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको भन्दै आरोपपत्र दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उपप्रमुख तथा सहकारीका तत्कालीन…