काठमाडौं । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षालाई थप सान्दर्भिक र अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नयाँ पाठ्यक्रम लागू गरिने भएको छ। लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स इन इंग्ल्याण्ड एन्ड वेल्स (आईसीएईडब्ल्यू) सँगको प्राविधिक सहयोगमा यो पाठ्यक्रम विकास गरेको हो। आइक्यानका अनुसार, प्राविधिक ज्ञानमा आधारित यो पाठ्यक्रम सीए…