काठमाडौं । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको ३ महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्यो । २ दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् । त्यसो त २ वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या…