Logo

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि पाँच जनाको नाम सर्टलिष्टमा, ११ गते अन्तर्वार्ता

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि पाँच जनाको नाम सर्टलिष्टमा, ११ गते अन्तर्वार्ता



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि आवेदकमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ।

laxmi

आज एक सूचना जारी गर्दै छनौट समितिले दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा पाँच जना छनौटमा परेको जनाकारी गराइएको छ ।

सर्टलिष्टमा रहेकाहरुलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि बोलाइएको छछ । जारी सूचना अनुसार यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा अन्तरवार्ताको लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL