काठमाडौं । गत आर्थिक बर्षसम्म सरकारी बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । आईतबार महालेखापरिक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६१ औं लेखापरिक्षण प्रतिवेदनले १ बर्षमै ९५ अर्ब बढी बेरुजु थपिँदो साढे ६ खर्ब बेरुजु नाघेको औँल्याएको हो । प्रतिवेदन अनुसार गत बर्षसम्मको बाँकी बेरुजु ५ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँमध्ये…