Logo

यस्तो छ देशको आर्थिक अवस्था, आर्थिक सर्वेक्षणको पूर्णपाठसहित

यस्तो छ देशको आर्थिक अवस्था, आर्थिक सर्वेक्षणको पूर्णपाठसहित



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै देशको आर्थिक अवस्था सकारात्मक भएको बताएको छ । आईतबार प्रतिनिधिसभाको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले देशको अवस्था भयावह नरहेको बताएका हुन् । उनले चालु आवमा सबै प्रदेशको आर्थिक वृद्धिदर बढ्ने र समग्र नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको बताए ।

laxmi

यस्तै उनले पछिल्लो समय हरेक क्रियाकलापमा महिला सहभागिता बढ्दै गएको, चालु आर्थिक बर्षमा मात्रै ५३.२ प्रतिशत सडक कालोपत्रे गरिएको, विदेशबाट आउने रेमिट्यान्स बढेको बताए ।

यस्तै उनले वैदेशिक लगानी बढेको, राजस्व संकलन पनि १ खर्ब ३ अर्ब रुपैयाँले बढेको र प्रतिव्यक्ति आए पनि गत आवको तुलनामा बढेको दस्तावेज संसदमा प्रस्तुत गरेका छन् ।
यस्तै छ आर्थिक सर्वेक्षणको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
MBL