Logo

कालीगण्डकीको कटान रोकथाम गर्न ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण, साढे नौ करोड बढीमा ठेक्का

काठमाडौं । सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रूपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो। यो योजना निर्माणका लागि नौ करोड ५६ लाख…