काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला…