काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा दिने संस्थाले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं व्यवस्थित बनाएको छ । राष्ट्र बैंकले आइतबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै यसलाई व्यवस्थित बनाएको हो । उक्त मार्गदर्शनमार्फत राष्ट्र बैंकले बैंक तथा…