काठमाडौं । चन्द्रागिरि हिल्सले साउनको प्रत्येक सोमबार साँझ केबलकारको टिकटमा ५१ प्रतिशतको छुट दिने भएको छ । हिल्सले आरती विशेष अफर ल्याउँदै भारी छुटको योजना ल्याएको हो । प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम चन्द्रागिरि हिल्सले ल्याएको अफरमा साउन महिनाको प्रत्येक सोमबार साँझ ४ बजेपछिको केबलकारको टिकटमा ५१ प्रतिशत छुटको व्यवस्था गरेको हो । हाल…