काठमाडौं । वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ। आज (शुक्रबार) बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। दुम्कीबास र चोरमाराको डाइभर्सन बाढीले बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्याएको छ । इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्स्पेक्टर राजन…