काठमाडौं । सरकारले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ बजेटमा छुट सुविधा दिइने उल्लेख गरेका हुन् । काठमाडौंमा केन्द्रित हवाइ कम्पनीलाई भैरहवा र पोखरामा लैजान कर छुट दिने र प्रोत्साहन गर्नेछ । आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड विनियोजन भएको…