Logo

इराक सबैभन्दा बढी आतंकबादी हमला हुने देश, नेपाल ३२औं स्थानमा

इराक सबैभन्दा बढी आतंकबादी हमला हुने देश, नेपाल ३२औं स्थानमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सन् २०१४मा इराक आतंकबादी हमला हुने राष्ट्रको पहिलो स्थानमा सुचिकृत भएको छ । इष्टिच्युट फर इकोनोकिमस एण्ड पिसको ग्लोवल टेरोरिजम इन्डेक्स २०१५ का अनुसार इराक १० अंकका साथ पहिलो स्थानमा रहेको हो ।

त्यस्तै अफगानस्थान ९ दशमलव २३ अंकका साथ दोश्रो र नाइजेरिया ९ दशमलव २१ अंकका साथ तेस्रो स्थानमा छ । पाकिस्तान, सिरिया र भारत क्रमश तेस्रो ,चौथो र पाँचौ स्थानमा छन् ।

नेपाल ४ दशमलव ७ अंकका साथ ३२औं स्थानमा परेको सो प्रतिवेदनले देखाएको छ ।

सो अवधिमा १३ हजार ३ सय ७० अट्याकमा ९३ देशका ३२ हजार ६ सय ५८ जनाको मृत्यु भएको थियो । यो १०१३ को भन्दा ८० प्रतिशत बढी हो । २००० देखि ६१ हजार आतंकबादी आक्रमणमा १ लाख ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

t r

प्रतिक्रिया दिनुहोस्
MBL