काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एसटिएम टेलिकम सञ्चार प्रणालीको अनुमतीपत्र रद्द गरेको छ । चौधरी ग्रूपले एक वर्ष अघि शेयर स्वामित्व लिएको एसटीएम सञ्चार प्रालिलाई प्रदान गरिएको लिमिटेड मोविलिटी सर्भिस बेस्ड अन वायरले टेलिकम्युनिकेशन सेवाको नविकरण नगरेको भन्दै अनुमतिपत्र गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । प्राधिकरणले कम्पनीलाई २०६७ मंसिर १ गते ३४ जिल्लामा सो…