Logo

माथिल्लो ताकोसीलाई निगमले ६ हजार लिटर तेल दिने, निर्माण कार्य शुरु गरिदै

काठमाडौं । भूकम्पपछि निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण शुरु हुने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सो आयोजना शुरु हुन लागेको हो । सो आयोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । सरकारले सो आयोजना सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने…