Logo

२१ अंकले घट्यो नेप्से, सवै समुह रातो

२१ अंकले घट्यो नेप्से, सवै समुह रातो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २१ द्शमलव २४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार २२ दशमलव ७७ अंकमा झरेर बन्द भएको हो ।
आइतवार कारोवारमा आएका सवै समुहको परिसुचक ओरलो लागेको छ ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ९९ दशमलव ६७ अंकले घटेको छ । त्यस्तै होटल समुह ३घ दशमलव ३७,जलविद्युत २८ दशमलव ७१ र बैंक समुहको परिसुचक २५ दशमलव ६९ अंकले घटेको छ ।

त्यसैगरी विकास बैंक,उत्पादन,अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः१४ दशमलव ७३,२ दशमलव ४६,१ द्यशमलव १८ र १ अंकले ओरालो लागेको छ ।

आइतवार कारोवारमा आएका १ सय ६ कम्पनीको ५ लाख ४२ हजार कित्ता सेयरबाट ३२ करोड १७ लाख कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL