काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । केही दिनयता प्रतितोला ४८ हजार रुपैयाँ आसपासमा कारोबार भइरहेकोमा आज प्रतितोला ८ सय रुपैयाँले बढ्दै ४९ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी, बजारमा तेजावी सुन पनि प्रतितोला ४८ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको…