Logo

पत्रकारलाई नेशनल ट्रेडिङको पम्पबाट मात्र तेल दिइने, ११ बजेबाट वितरण शुरु

काठमाडौं । नेपाल आयल निगमले भोली पनि पत्रकारहरुलाई नेशनल ट्रेडिङको पम्पबाट मात्र पेट्रोल उपब्ध गराउने भएको छ । पत्रकारलाई सहज रुपमा अरु पम्पबाट पेट्रोलियम वितरण गर्ने भनिएपनि त्यस विषयमा निर्णय हुन नसक्दा हालका लागि नेशनल ट्रेड्रिङबाट मात्र दिन लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तर, आगामी हप्ता भने थप अन्य पम्पबाट पनि वितरण…