काठमाडौं । भुकम्पले क्षतीग्रस्त बनाएको पर्यटन उद्योग नाकाबन्दीले द्धन्द्धकालको अवस्थामा फर्किएको सम्वन्धित व्यवसायीहरु बताउँछन् । नाकाबन्दीले गर्दा पर्यटक नभित्रिदा पर्यटन क्षेत्र द्धन्द्धकालमा जस्तै धरासायी बनेको होटल एशोसियशन नेपालका महासचिव विनायक शाह ले बताए । नाकाबन्दीपछि विभिन्न देशहरुले ट्राभल एडभाइजरी जारी गर्दा पर्यटक नआएको उनले जानकारी दिए । उनका अनुसार अहिले पर्यटकको आगमन करिव ८० प्रतिशतले घटेको…