Logo

पुनःश्रम स्वीकृति त्रिभुवन विमानस्थलबाटै, ६ महिनाभित्र लागु गरिने

काठमाडौं । नेपाल सरकारले त्रिभुवन विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको छ । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको हो । आगामी ५ महिनाभित्र सो व्यवस्था गर्न लागेको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको…