Logo

कपिलवस्तुमा खुल्यो सुजुकिको शोरुम, देशभर शोरुम संख्या २८ पुगे

कपिलवस्तुमा खुल्यो सुजुकिको शोरुम, देशभर शोरुम संख्या २८ पुगे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सीजी मोटोकोर्पले कपिलवस्तुमा आफ्नो शोरुप संचालनमा ल्याएको छ । सुजुकिको नेपालका लागि आधिकारीक वितरक सीजी मोटोकोर्पले कपिलवस्तु जिल्लामा आफ्नो पहिलो शोरुम खोलेको हो ।

उक्त शोरुमको उद्घाटन उद्योग वाणिज्य महासंघका जितपुर शाखाका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गरेका गिए । योसँगै नेपाभर सुजुकीको शोरुम संख्या २८ वटा पुगेको छ ।

सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले जितपुरमा आफ्नो शोरुम उद्घाटनको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए  । ग्राहकहरुको जीवन सजिलो बनाई उनिहरुलाई सन्तुष्ट बनाउन हामी सधैं तत्पर छौं,’ उनले भने, ‘जितपुरमा हाम्रो थप नयाँ शोरुमले त्यस ठाउँको बासिन्दालाई सुजुकि गाडि किन्न र  आकर्षक अफरहरु यो शोरुमबाट पाउन पनि सजिलो बनाउने छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL