Logo

नेप्से साढे ३ अंकले घट्यो, कारोवार रकम पनि ओरालो लाग्दै

काठमाडौं । बजारमा नेप्से परिसुचक ३ दशमलव ५२ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय स्थिर रहेको नेप्से परिसुचक अन्तमा ओरालो लागेको हो । मंगलबार नेप्से परिसुचक ओरालो लाग्दै अन्तमा १ हजार १ सय ३१ दशमलव ९५ अंकमा झरेको छ । अघिल्ला दिनको तुलनामा कारोवार रकममा पनि ओरालो लागेको छ । अघिल्लो हप्ता…