Logo

आज २१ सय सिलिण्डर वितरण गर्दै नेपाल ग्याँस, कहाँ–कहाँ पाइन्छ हेर्नुहोस सुचिमा

नेपाल ग्याँसले आज राजधानीमा २ हजार १ सय सिलिण्डर ग्याँस वितरण गर्ने भएको छ । राजधानीका विभिन्न २७ वटा डिपोबाट उक्त ग्याँस वितरण गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । पछिल्लो समय सीमानाकाबाट ग्याँसका बुलेट भित्रने क्रमसँगै दैनिक रुपमा ग्याँस वितरण गरिहेको कम्पनीले जानकारी दिएको छ । कहाँ–कहाँ पाइन्छ हेर्नुहोस सुचिमा ।