Logo

‘लेअफ’मा कर्मचारी राख्न आवेदन दिने क्रम बढ्यो, अध्ययन गर्दै श्रम कार्यालय

काठमाडौं । भारतीय नाकाबन्दी तथा तराइमा भइरहेको आन्दोलनले गर्दा उद्योग कलकारखाना नचलेपछि ‘लेअफ’मा कर्मचारी राख्न आवेदन दिने क्रम बढेको छ । विशेषगरी तराइ केन्द्रित उद्योगहरुले कर्मचारीलाई ‘ले अफ’मा राख्न आवेदन दिने क्रम बढेको श्रम विभागका निर्देशक बरुणकुमार झाले बताए । ‘पछिल्लो समय विरगञ्ज श्रम कार्यालयमा उद्योगी व्यवसायीहरु आवेदन दिन आउने क्रम बढेको छ,’ उनले भने,…