बिजखबर संवाददाता ७ माघ, काठमाडौं । सिटीभी मोवाइलले सुन्धारास्थित सिटीसी मलमा द वल्र्डभिजन नामक मल्टिव्राण्ड शोरुम खोल्ने भएको छ । सो आउटलेटको निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी आइतवारदेखि उक्त शोरुमबाट औपचारिक कारोवार सुरु गरिने बताइएको छ । शोरुम उद्दघाटनको अवसरमा विभिन्न कम्पनीका मोवाइल विशेष छुटमा विक्री गरिने कम्पनीका प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । नेपालभर…