काठमाडौं । साताको दोस्रो दिन सोमवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । सो दिन नेप्से ० दशमलव ९३ अंकले बढेर १ हजार २ सय ६३ अंकमा पुगी बजार बन्द भएको छ । सोमबार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेपनि बजारमा बृद्धि भएको हो । सो दिन जलविद्युत समुहको परिसुचक ६३ दशमलव २६ र बीमा…